प्रबल गुरुङको ‘खुलेको’ डिजाइनर पहिरन लगाउँदा आलियालाई सकस
शुक्रबार, २२ माघ २०७२, १० : ४८
नयाँ दिल्ली – भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपो २०१६ मा बलिवुड नायिका आलिया भट्ट पनि देखिइन् । अडी कम्पनीको कार प्रस्तुत गर्न उनी भारतीय क्रिकेटर विराट कोहली पनि साथमा थिए । उनले नेपाली मूलका डिजाइनर प्रबल गुरुङले तयार गरेको कालो गाउन लगाएर उपस्थित भएकी थिइन् । तर, पहिरिन निकै खुलेको हुँदा उनी कार्यक्रममा निकै असहज देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण