पासाङ ल्हामु शेर्पा बनिन् 'नेशनल जियोग्राफी एडभेन्चरर अफ द इयर २०१६'
शुक्रबार, २२ माघ २०७२, १२ : ०९
काठमाडौं – आरोही पासाङ ल्हामु शेर्पा अकिताले 'नेशनल जियोग्राफी एडभेन्चरर अफ द इयर २०१६' अन्तर्गत 'पिपुल्स च्वाईस एड्भेन्चर आफ द इयर' अवार्ड जितेकी छिन्। विश्वका १० जना प्रतिस्पर्धीलाई पछि पार्दै शेर्पाले उक्त अवार्ड हात पारेकी हुन्। एड्भेन्चर स्पोर्ट, संरक्षण, मानवतावादलगायत विधामा उल्लेखनिय उपलब्धि हासिल गर्ने व्यक्तिहरुलाई सम्मान गर्न भोटिङको माध्यमबाट चयन गर्ने गरी नेसनल जियोग्राफीले यो उपाधि राखेको हो । सोलुखुम्बुको खुमजुङमा जन्मिएकी शेर्पाले विश्वकै सार्वोच्च शिखर सगरमाथा, केटु, आमा डब्लम लगायत विभिन्न हिमालको आरोहण गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण