झापामा सात हजारभन्दा बढी कुष्ठरोगी
शुक्रबार, २२ माघ २०७२, १३ : ३२
भद्रपुर - झापा जिल्लामा हालसम्ममा जम्मा सात हजार ६५० जना कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सोमध्ये सातहजार १४० जनालाई कुष्ठरोगको औषधि खुवाइएको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार गएको आर्थिक वर्षमा १९६ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने सो अवधिमा ३६७ बिरामीको दर्ता भएको थियो । कुष्ठरोगबाट झापाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ । यसैगरी, झापा जिल्लामा हाल ९७२ जना अर्बुदरोगी रहेको सोही कार्यालयले जनाएको छ । यो विसं २०६६ देखि २०७३ माघ १४ गते सम्मको तथ्याङ्क हो । रा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण