आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

यसरी खुल्यो वीरगञ्ज नाका (फोटोफिचर र भिडियो)

शुक्रबार, २२ माघ २०७२, १६ : ३४
शुक्रबार, २२ माघ २०७२

वीरगञ्ज – गत असोज ७ गतेदेखि ठप्प रहेको वीरगञ्ज नाका आज खुलेको छ । धर्ना स्थलमा आन्दोलनकारी नरहेको मौका छोपी स्थानीय व्यापारीहरुले उनीहरु बस्ने टेन्ट र ढाट हटाएपछि आज नाका खुलेको हो ।

नाकालाई पुनः बन्द गर्नका लागि तमलोपाका महामन्त्री जितेन्द्र सोनललगायत मोर्चाका कार्यकर्ता धर्ना स्थलमा पुगेपनि नाकाबन्द गर्न सकेका छैनन् । अहिले प्रहरी र स्थानीय व्यापारीको पहल सवारी साधनहरुको आवतजावत शुरु भएको छ ।
यसरी खुल्यो वीरगञ्ज नाका (फोटोफिचर)http://www.ratopati.com/news/29969/ Posted by

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप