आगलागीमा परि एकै घरका दुई बच्चाको मृत्यु
सोमबार, २५ माघ २०७२, १६ : १४
बर्दिया–घरमा आगलागी हुदा एकै घरमा दुइ जना बच्चाको मृत्यु भएको छ ।
बर्दियाको पशुपतिनगर गाविस वार्ड ६ झपै गाउमा रहेको भवानी प्रसाद न्यौपानेको खुद्रा पसलमा गएराति अचानक आगलागी हुदा न्यौपानेका ८ वर्षिय छोरा घनश्याम न्यौपाने र ४ वर्षिया छोरी स्वष्तिका न्यौपानेको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आगलागीमा परी भवानि प्रसाद न्यौपानेकी श्रीमति कोपिला न्यौपाने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण