जब रक्सी पिएर सलमान कैट्रिनालाई भेट्न पुगे...
बुधबार, ०५ फागुन २०७२, १९ : १७
मुम्बई – रणवीर कपूर र कैट्रिना कैफको ब्र्रेकअपपछि नयाँ नयाँ समाचार सञ्चारमाध्यममा सार्वजनिक भइरहेको छ । एक फिल्मी पोर्टलले कैट्रिनाका विषयमा लेख्दै पूर्वप्रेमी सलमानले रणवीरसँग लागेर पछुताउनुपर्ने बताएको उल्लेख गरेको छ ।
केही वर्षअघि कैट्रिना रणवीरसँग आर्कषित भएको पत्तो पाएपछि रक्सी खाएर सलमान कैट्रिनाको बान्द्रास्थित अपार्टमेन्टमा पुगेका थिए ।
उनले त्यतिबेलै भनेका थिए, ‘रणवीरसँग गएर तिमीे ठूलो भूल गर्दैछौ । उसले तिम्रो दिल तोड्नेछ ।’
तर त्यतिबेला कैट्रिना रणवीरको प्रेममा पागल थिइन् र उनले सलमानको कुरा सुनिनन् ।
अन्त्यमा कैट्रिनाको घरबाट फर्कदै गदा सलमानले भनेका थिए – ‘तिमीले रणवीरका लागि मलाई छाडेर पछुताउनुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण