द रकको चलचित्रमा प्रियंका भिलेन
बुधबार, ०५ फागुन २०७२, १९ : ३७
न्युयोर्क – अमेरिकी टेलिभिजन शो क्वान्टिको पछि अब प्रियंका चोपडा हलिउड फिल्ममा देखिदैँछिन् । बेवाच नामक नयाँ चलचित्रमा सुपरस्टार द रक अर्थात डवेन जोनसनको मूख्य भूमिका रहनेछ । द रकले नै यस चलचित्रको घोषण गरे । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा प्रियंकासँगको एक भिडियो शेयर गर्दै यस विषयमा जानकारी दिएका छन् । चलचित्रमा प्रियंकाको नकारात्मक भूमिका हुनेछ । ९० को दशकका विषयमा हुनेछ चलचित्र १९९० को एक टिभी ऋंखलाका विषयमा चलचित्र बेवाच बनेको हो । यसमा द रकसँगै ज्याक एफ्रोन र प्रियांकाको मूख्य भूमिका छ । यो चलचित्र आगामी वर्षको मेमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण