लगनगाँठोमा बाँधिए निश्चल र स्वस्तिमा
बुधबार, ०५ फागुन २०७२, २० : ०४
काठमाडौं – निर्देशक निश्चल बस्नेतले मोडल तथा अभिनेत्री स्वस्तिमा खड्कासँग विवाह गरेका छन् । ३४ वर्षिय निश्चलले २० वषकी स्वस्तिमासँग तिनकुनेस्थित एक पार्टी प्यालेसमा बिहे गरेका हुन् । निश्चलले अहिलेसम्म केवल २ वटामात्रै चलचित्रको निर्देशन गरेका छन् । तर उनले निर्देशन गरेका दुईवटै चलचित्र हिट छन् । निश्चल परम्परागत धार ब्रेक गर्दै लूट चलचित्र बनाएर चर्चामा आएका थिए । यो चलचित्र सुपरहिट भयो । त्यसपछि उनले निर्देशन गरेको टलक जंग भर्सेज टुल्के समिक्षकहरुको दृष्टीमा निकै उत्कृष्ट ठहरियो । उनले कबड्डी तथा कबड्डी चलचित्रमा र टलक जंग भर्सेस टुल्केमा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण