साग विजेता नेपाली फुटबल टिमलाइ धुर्मुस सुन्तलीको सम्मान
बिहीबार, ०६ फागुन २०७२, १५ : ५८
काठमाडौं–२३ वर्षपछि इतिहास रच्दै सागको उपाधि जित्न सफल नेपाली फुटबल टोलिलाइ धुर्मुस सुन्तली फाउण्डेसनले नगद रु. २ लाख र कदर पत्रले सम्मान गरेको छ । हिजो मात्र स्वदेश फर्किएको टोलिलाइ धुर्मुुस सुन्तलीले पुरानो बानेश्वर स्थित आफ्नै कार्यालय परिसरमा सम्मान गरेका हुन् ।
भारत विरुद्धको फाइनल खेलमा दुई एक गोल अन्तरको जित निकालेको टोलिले सारा नेपाली लाई गौरवन्वित बनाएको यो घडिमा खेलाडिहरुलाइ सम्मान गर्न पाउनु अत्यन्तै खुसिको कुरा भएको फाउण्डेसनका उध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् ।
सम्मान कार्यक्रममा खेलाडिहरुको ब्यस्तताका कारण टोलिका २ सदस्यमात्र उपस्थित थिए । कार्यक्रममा राष्टिय टोलीका महत्वपूर्ण खेलाडी नवयूग श्रेष्ठ र गोलकिपर विकेश कुथुले टोलिका तर्फबाट सबैको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण