माओवादी एकताबारे छलफल गर्न लाजिम्पाटमा एमाओवादी बैठक
बुधबार, २९ वैशाख २०७३, ०८ : ३३
काठमाडौँ–एकीकृत माओवादीको स्थायी समिति बैठक अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा अहिले जारी छ ।
[caption id="attachment_46562" align="alignleft" width="1059"] file photo[/caption]बैठकमा मोहन वैद्यलगायतका माओवादीसँग हुने भनिएको पार्टी एकता , मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
उनले बैठकमा सरकारले संसदमा प्रस्तु गरेको नीति तथा कार्यक्रमका साथै समग्र सरकारकै बारेपनि समिक्षा हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण