सारिका केशीको उत्कृष्ट अभिनयमा नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
शनिबार, ०१ जेठ २०७३, ०७ : ३४
काठमाडौं– हिम सम्झौता म्यूजिक प्रालिको उत्पादनमा अर्को उत्कृष्ट म्यूजिक भिडियो बजारमा आएको छ । हरि अधिकारीको ‘भन्योउ भन्नत’ नाम गरेर बजारमा आएको गीतमा बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला विसी र बिक्रम अधिकारीको सुमधुर आवाज रहेको छ भने शब्द हरि अधिकारी र लय दिपक निरहिको रहेको छ ।
अहिलेकी चर्चित मोडल सारिका केशी र हरि अधिकारीको सशक्त अभिनयमा तयार भएको म्यूजिक भिडियोको निर्देशन भने एकिन्द्र सारा शकरले गरेका छन् ।
क्यामारामेन हरिश महराको छायांकनमा निर्माण भएको म्यूजिक भिडियो बजारमा आएको केहि दिनमै निकै चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण