बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ललितपुरमा नवजात शिशुको शव फेला

शनिबार, ०१ जेठ २०७३, २० : ०८
शनिबार, ०१ जेठ २०७३

काठमाडौँ– ललितपुरको कार्यविनायक नगरपालिका–४ नख्खु खोलानजिक शनिबार एक नवजात शिशुको शव फेला परेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भ¥याङबाट लडेर मृत्यु

यसैबीच, काठमाडौंको महाबौद्व डेरा गरी बस्ने दोलखा फस्कु घर भएका दीलबहादुर खड्काको आफ्नै कोठा नजिकको भ¥याङबाट लडेर शनिबार मृत्यु भएको छ ।

शनिबार लडेर गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप