बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दबङ गर्लदेखि मुन्नीसम्मले तताए राजधानी (फोटोफिचर)

शनिबार, ०१ जेठ २०७३, २२ : ४९
शनिबार, ०१ जेठ २०७३
काठमाडौं, जेठ १−भूकम्पपीडितको सहयोगार्थ सैनिक श्रीमती संघले अमरपंक्षी नामक कार्यक्रम आयोजना गरेको छ । शनिबार राजधानीको टुडिखेलमा आयोजित कार्यक्रममा बलिउडका चर्चित कलाकार सोनाक्षी सिन्हा र मलाइका अरोडा खानदेखि नेपाली सिने क्षेत्रका चर्चित कलाकारहरुले प्रस्तुती दिएका थिए । हेर्नुहोस् कार्यक्रमका तस्विरहरु:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप