ओलीमाथि व्यंग्य गर्दै बालुवाटारमा विद्यार्थीको प्रदर्शन
सोमबार, १० जेठ २०७३, ११ : ००
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटार अघि आज बिहान प्रदर्शन गरेका छन् ।
विहान ८ बजेदेखि ९ बजेसम्म एक घण्टा विद्यार्थीहरुले ओली एक्सप्रेस रेल, पानी जहाजलगायतको प्रतिकात्मक डमिसहित प्रदर्शन गरेका थिए । यस्तै सो अवसरमा ओली शैलीको भाषण समेत गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण