बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ललितपुरबाट तस्कर समातिए

सोमबार, १० जेठ २०७३, १५ : ०२
सोमबार, १० जेठ २०७३

काठमाडौं– ललितपुरको कार्यबिनायक नगरपालिका १६, बुङमतीबाट चितुवाको छाला कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरीका सुन्दर राई, मकवानपुरका नक्कल बहादुर मल्ल र काठमाडौंको दक्षिणकालीका शमशेर तामाङ रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दुर्लभ बन्यजन्तु बाघको छाला बेचबिखन गर्न केही मनिसहरु चितुवाको छाला बोकी हिँडिरहेको भन्ने गोप्य सुचनाका आधार महाशाखउनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई २ थान चितुवाको छाला सहित आवश्यक कारबाहीको लागी जिल्ला बन कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप