बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको प्रवक्तामा पम्फा भुषाल

सोमबार, १० जेठ २०७३, १५ : १७
सोमबार, १० जेठ २०७३

काठमाडौं– विभिन्न १० माओवादी घटक मिलेर बनेको नेकपा माओवादी केन्द्रको प्रवक्तामा पम्फा भुषाललाई नियुक्ति गरिएको छ। सोमबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले भुषाललाई प्रवक्तामा नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि भुषाल नेकपा क्रान्तिकारी माओवादीको प्रवक्ता थिइन् भने एकीकृत माओवादी हुँदा प्रवक्ता रहेका दिनानाथ शर्मा भने पदमुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप