बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गगन थापाको समाचारले पत्रकार पक्राउप्रति विरोध

सोमबार, १० जेठ २०७३, २१ : ४०
सोमबार, १० जेठ २०७३

काठमाडौँ - क्रान्तिकारी पत्रकार सङ्घले नेपाली काँग्रेसका नेता गगन थापाका सम्बन्धमा नेपाल सन्देश अनलाइनमा प्रकाशित समाचारलाई लिएर प्रहरीले आफ्ना सङ्गठनका केन्द्रीय कार्यालय सदस्य चन्दमान श्रेष्ठलाई आज साँझ पक्राउ गरेकामा आपत्ति जनाएको छ । सङ्घका संयोजक गोविन्द आचार्यले विज्ञप्ति जारी गरी नेता थापाको उजुरीका आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य प्रेस स्वतन्त्रतामाथिकै प्रहार भएको जनाउनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप