सर्वदलीय बैठक बस्दै
मङ्गलबार, ११ जेठ २०७३, ०८ : ४१
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकका लागि सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेस केन्द्रीत दललाई आमन्त्रण गरेका छन् ।
मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।
बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १०ः३० बजे हुने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण