एमाले नेताको करेन्ट लागेर मृत्यु
मङ्गलबार, ११ जेठ २०७३, ११ : ३१
नवलपरासी – नेकपा एमाले नवललपरासीका जिल्ला सदस्य परशुराम थारुको करेन्ट लागेर आज बिहान निधन भएको छ । मोटर चलाउने क्रममा करेन्ट लागेर थारुको निधन भएको हो । थारु एमाले नवलपरासी क्षेत्र नम्बर ५ का इन्चार्ज समेत हुन् । नवलपरासी जिल्ला जहदा गाबिस निवासी थारु बहुदल पछि जिल्ला बिकास समितिको सदस्य भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण