बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खोलामा डुबेर युवकको मृत्यु

मङ्गलबार, ११ जेठ २०७३, ०६ : ०८
मङ्गलबार, ११ जेठ २०७३
अर्घाखाँची - सन्धिखर्क नगरपालिका–१५ डिभर्ना मिलमिलेमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । पानी तान्न खनिएको खाल्डोमा जम्मा भएको पानीमा पौडी खेल्दा रोल्पा जिल्ला सिर्प गाविस–२ स्थायी घर भएका २० वर्षीय प्रेम केसीको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । केसी सडक बनाउने कामदार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप