नेपाल –श्रीलंका वाणिज्य संघको अध्यक्षमा महर्जन
मङ्गलबार, १४ असार २०७३, १२ : ४८
काठमाडौ–नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको सोमवार सम्पन्न नवौं वार्षिक साधारण सभाले रमेश महर्जनको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति र्निविरोध निर्वाचित गरेको छ । सभावाट मानार्थ सदस्यमा डा. राजेश काजी श्रेष्ठ, निवर्तमान अध्यक्षमा भक्त बहादुर मल्ल, उपाध्यक्षमा प्रविण बहादुर पाण्डे, बिजय श्रेष्ठ र हेम राज ढकाल, महासचिवमा नरेश दास, कोषध्यक्षमा डा. हरिश जोशी, र सचिवद्वयमा प्रकाश गिरी, रामराजा आचार्य चयन भएका छन् । यस्तै, सदस्यहरुमा शिव वmुमार अग्रवाल, अनुज मणी तिमलसिना, प्रकाश पाण्डे, स्वयम्भू रत्न तुलाधर, संजय वmुमार अग्रवाल, श्याम भक्त कायस्थ, टेक बहादुर शाक्य, बिद्या सागर ताम्राकार, सूर्य बहादुर थापा रहेको नेपाल श्रीलंका उद्योग वाणिज्य संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण