ढुंगाले किचेर एक मजदुरको ज्यान गयो
बुधबार, १५ असार २०७३, १४ : ०२
गुल्मी– गुल्मीको खज्र्याङ–२ स्थित खर्यानमा ढुंगाले किचेर एक मजदुरको ज्यान गएको छ । खज्र्याङ–२ का अरुण नेपाली लामो समयदेखी ख¥यानमा रहेको ढुंगाखानीबाट ढुंगा निकालेर बेच्दै आएका थिए ।
ढुंगा बेचेर जिवीकोपार्जन गर्दै आएका नेपालीलाई बुधवार ढुंगा निकाल्ने क्रममा माथिबाट ठुलो ढुंगो खसेर किचेको हो ।
‘खानिबाट ढुंगा निकाल्दै गर्दा माथिबाट आएको ढुंगाले किचेर अरुण नेपालीको मृत्यु भएको छ’ गुल्मीका प्रहरी प्रमुख एसपी भोला रावलले भने, ‘कम्मरदेखी माथिको भाग ढुंगाले किचेको छ, उद्धारका लागी प्रहरीलाई घटनास्थल पठाएका छौं ।’
निजका दुई छोरा र एक श्रीमती रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण