गगन थापा अमेरिकामा
वाशिंगटन डिसी -आगामी जुलाई १ देखि ४ तारिख सम्म हुने एएनएको सम्मेलनको लागि गगन थापा ,भुषण दाहाल लगायत अन्य वक्ताहरु अमेरिकाको एटलांटा आई पुग्ने भएका छन् l
दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को सम्मेलनको दोश्रो दिन शनिबार नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा नेता गगन थापा ,नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी , राजनैतिक समीक्षक ,पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल आउने सुनिस्चित भएको जानकारी एएनएका अध्यक्ष रोजर अधिकारीले दिएका छन् l
उक्त नेपाल फोरम कार्यक्रम जुलाई २ मा हुने छ भने कार्यक्रम संचालन अध्यक्ष रोजर अधिकारी तथा डा अनुप श्रीवास्तवले सयुक्त रुपमा गर्ने भएका छन् l नेपाल मंच(फोरम)कार्यक्रम आर्थिक विकास सम्बन्धि केन्द्रित हुनेछ l अध्यक्ष अधिकारीले सम्मेलनको पुरा तयारी लगभग भएको बताएका छन् l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण