पर्यटक भित्र्याउने उद्देश्यले नेपाली टोली अमेरिकामा
बुधबार, १५ असार २०७३, १४ : ४३
क्यालिफोर्निया- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल अमेरिकी पर्टटक नेपाल भित्र्याउने उद्देश्यले अमेरिका आएको छ ।
सहसचिव घनश्याम उपाध्यायको व्यवहारप्रति भने अमेरिकामा रहेका नेपालीहरु चिडीएका छन् ।क्यालिफोर्नियाका लागि अवैतनिक पर्यटनदूत रहेर गत महिनासम्म सेबा गर्दैआएका अनिल पाण्डेलाई सहसचिव उपाध्यायले हप्काएका छन् । ‘तपाईंलाई कसले बोलायो र आउनुभयो' भनेर पाण्डेलाई अमानवीय व्यवहार गरिएको हो l
टोलीमा सचिव राई, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, मन्त्रालयकै सुदन सुवेदीलगायत १७ जनाको टोली छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण