माइक्रोम्याक्सको ‘इ ४८५’ स्मार्ट फोन बजारमा
बुधबार, १५ असार २०७३, १४ : ४६
काठमाडौं– स्मार्टफोन जगतमा विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले ‘इ ४८५’ क्यानभास फोन बजारमा ल्याएको छ । यो फोन अन्य स्मार्टफोनहरु भन्दा उत्कृष्ट रहेको छ । यसमा ३२ जीवी र्याम, ५.५ फुल एचडी डिस्प्ले र शक्तिशाली व्याट्री रहेको छ ।
१३ मेगा फिक्चल क्यामेरा, ८ मेगाफिक्चल फन्ट क्यामेरा पनि रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ । यसको बजार मूल्य मात्र २३ हजार ६ सय ५० रुपियाँ रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण