सुनको भाउ स्थिर
बुधबार, १५ असार २०७३, १५ : ०३
काठमाडौ– वुधवार सुनको मुल्य स्थिर रहेको छ । अघिल्लो दिनको तुलनामा मंगलवार प्रति तोला ४ सय रुपैयाँ घटेको सुनको भाउ वुधवार भने कुनै परिवर्तन भएन ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार वुधवार पनि छापावाल सुन प्रति तोता ५८ हजार ३ सय र तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण