घरेलु हिंसाका उजुरी बढे
बुधबार, १५ असार २०७३, १५ : ४३
दमक- झापाको दमकमा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरी बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरीका घटनामा वृद्धि आएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकमा आव २०७१÷७२ मा ४८ वटा उजुरी दर्ता भएकोमा चालु आवको साउनदेखि जेठसम्मको ११ महिनामा ५५ वटा उजुरी दर्ता भएका छन् । त्यसअघि आव २०७०÷७१ मा ४७ वटा उजुरी दर्ता भएका थिए ।
इप्रका दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार उजुरी गर्नेमा अधिकांश घरेलु हिंसाका घटना छन् । सामाजिक रुपान्तरणसँगै आम नागरिकमा आएको चेतनाका कारण घरेलु हिंसाका घटना प्रहरी कार्यालयसम्म आउने क्रम बढेको उपरीक्षक लिम्बूले atfP .
दमक तथा आसपासका क्षेत्रमा घरेलु हिंसाका अधिकांश घटना मादक पदार्थ सेवनका कारण हुने गरेको pgn] atfP .
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण