पुँजी बजारमा सामान्य बृद्धि
बुधबार, १५ असार २०७३, १५ : ५५
काठमाडौ–सेयर बजार आज सामान्य मात्र वृद्धि देखिएको छ । दिनभर बजार ०.४० अंकको वृद्धि देखिएको हो । १ सय ३७ कम्पनीका ४६ लाख ८२ हजार ६६ कित्ता सेयर किनवेच भएको आज १ अर्व ५८ करोड १९ लाख २९ हजार ४ सय २४ रुपैयाँ कारोवार भएको छ ।
आज बैंक समूह ८.५६ अंकले घट्यो भने अन्य समुहको परिसूचक बढेको छ । होटल समूहको सूचक २९.१६, विकास बैंक १६.०१, जलविद्युत १५.११, फाइनान्स ४.७३, बीमा ६२.६५, उत्पादन ४.४४ र अन्य २.३५ वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण