कपनमा धान दिवस कार्यक्रम
बुधबार, १५ असार २०७३, १७ : ५८
काठमाडौं–राष्ट्रिय धान दिवस आज बनाइएको छ । यो वर्ष दिवसका लागि ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका तय गरिएको थियो ।
दिवसको अवसरमा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) र अर्गानिक फार्म हाउस रिर्सोटले समेत आज राजधानीको कपनमा राष्ट्रिय धान दिवस कार्यक्रम गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सभासद जगदिश्वर
नरसिंह केसी , एमाले केन्द्रीय सदस्य तथा एमाले पर्यटन विभाग प्रमुख, सुर्य थापाको उपस्थिती रहेको रहेको नाटोजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण