छाला जुत्ता उत्पादक संघमा नयाँ नेतृत्व
बुधबार, १५ असार २०७३, १८ : २८
काठमाडौ–नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालको सातौँ औं वार्षिक साधारण सभावाट एस्.के. सुजका सञ्चालक जिवन नेपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
यस्तै, बरिष्ठ उपाध्यक्षमा बासु नेपाली, उपाध्यक्षमा प्रकास रोक्का महासचिवमा हरेराम बोगटी, कोषाध्यक्षमा राजेश बिसंखे, सचिवमा दिलकुमार बिसंखे चयन भएका छन् । त्यसै गरि कार्य समिति सदस्यहरुमा सान्नबाबु बोगटी, कुमार मग्राती, रमेश रोक्का, प्रलाद बोगटी र विकास पुर्कुटी चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण