डिश होमको चौधौं सेवा केन्द्र बागलुङमा
बुधबार, १५ असार २०७३, १८ : ३६
काठमाडौ–डिश होमले आफ्नो सेवा विस्तारलाई तिब्रता दिंदै बागलुङमा चौधौं सेवा केन्द्र थप गरेको छ । डिशहोमका नायव महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले संयूक्त रुपमा उक्त सेवा केन्द्रहरुको उद्रघाटन गरेका हुन् ।
काठमाडौ सहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज, धनगढी, बुटवल, दाङ्ग, लाहान, जनकपुर, चरिकोट, महेन्द्रनगर र बागलुङ्ग गरी १४ सेवा केन्द्रहरु संचालनमा आएका छन् । ग्राहकहरुलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्रहरु बिस्तार गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण