नक्कली पेस्तोल देखाई धम्काएको आरोपमा पक्राउ
बिहीबार, १६ असार २०७३, १३ : १८
ललितपुर– ललितपुर उपमहानगरपालिका–७ प्यागल घर भई हाल हरिसिद्धि बस्ने ४५ वर्षीय बिकास महर्जनलाई नक्कली पेस्तोल देखाई धम्काएको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा पुल्चोकस्थित कान्तिपुर हाईटबाट महर्जनलाई १ थान सक्कली सर्टगन सोको ४६ राउण्ड गोली र १ थान नक्कली पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण