बंगलादेशमा हिन्दु पुजारीको निर्मम हत्या
शुक्रबार, १७ असार २०७३, ११ : २१
काठमाडौं – बंगलादेशमा एकपटक फेरि हिन्दु पुजारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । स्थानीय पुलिसका अनुसार उनको हत्याको कारण पत्ता लाग्न सकेको छैन भने घटनामा संलग्नको आशंकामा कसैलाई पनि पक्राउ गरिएको छैन ।
राजधानी ढाकाबाट दक्षिण पश्चिममा ३०० किलोमिटर टाढा झिन्याद जिल्लाको एक मन्दिरमा ४५ वर्षीय श्याकमनोन्दानको शव फेला परिएको पुलिसले जानकारी दिएको छ । झिन्याद जिल्लाको प्रशासनिक अधिकारी महबूबर रहमानका अनुसार शुक्रबार बिहान पुजारी श्यायमनोन्दाक पूजाको लागि फूल लिन जाँदा उनलाई मोटरसाइकलमा सवार तीन युवकले धारिलो हतियार प्रहार गरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । हत्या गर्ने तीन व्यक्ति फरार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण