कोइरालाको अवस्था बुझ्न प्रधानमन्त्री र उपप्रधानमन्त्री थापा अस्पताललमा
बुधबार, २२ असार २०७३, १२ : ३९
काठमाडौं– गम्भीर बिरामी परी ओम अस्पतालको भेन्टिलेटरमा राखिएका कांग्रेस महामन्त्री सशांक कोइरालाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापा अस्पताल पुगेका छन् । ओली र थापा छुट्टा छुट्टै समयमा अस्पताल पुगि स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनीहरु दुबैले कोइरालाको स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उपचारको लागि चिकित्सकहरुलाई निर्देशन दिए । मंगलबार राती एकाएक बान्ता भएपछि अस्पताल लगिएका उनको बान्ता गर्ने क्रममा त्यसका केहि कण मुटुभित्र फसेपछि समस्या उत्पन्न भएको थियो । डाक्टरका अनुसार त्यसपछि कोइरालाको अवस्था अचेत र स्थीर छ। उनलाई भेन्टिलेटरको सहयोगले श्वाशप्रस्वास गराइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण