सशस्त्र प्रहरीद्वारा हतियारसहित एक पक्राउ
सोमबार, ०३ साउन २०७३, १४ : ३१
लहान - सशस्त्र प्रहरीको गस्ती टोलीले गएराति सिरहाको गोलबजारबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोलबजारस्थित रामजानकी पेट्रोल पम्प नजिकबाट हतियारसहित गोलबजार नगरपालिका– ४ निवासी रामगणेश बेलदासलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवर्णबहादुर थापा मगरले जानकारी दिए ।
हतियार बोकेर स ५ प २२३ नम्बरको कालो रङ्गको मोटरसाइकलमा गइरहेको भन्ने गोप्य सूचनाको आधारमा विशेष टोली खटिएको थियो ।
पक्राउ परेका बेलदासको साथबाट एक थान सिक्सर पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली र पञ्जा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक थापामगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण