एक सातापछि खुल्यो डोल्पाको जुफाल विमानस्थल
आइतबार, ०९ साउन २०७३, १३ : ३८
[caption id="attachment_37717" align="alignleft" width="448"] file photo[/caption]
दुनै – डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल आइतबार देखि सुचारु भएको छ ।
एक हप्तादेखिको निरन्तर वर्षातको कारण अवरुद्ध बिवानस्थल आज मौसम सफा भएपछि एक सातापछि बिमानस्थल खुलेको नागरिक उडड्यन प्राधिकरण डोल्पाले जनाएको छ । बिमानस्थल सुचारु भएपछि सर्बसाधारण, पर्यटक, बिद्यार्थी, बिरामीहरु यात्रा गर्न पाएकोमा उनीहरुमा खुसियाली छाएको छ । आज तारा, गोमा, मकालु लगायतका एअरलाइन्सले नेपालगञ्जदेखि उडान भरेको उडड्यन प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण