त्रिभुवन विमानस्थलमा बेबारिसे अवस्थामा भेटियो डेढ लाख पर्ने टिभी
आइतबार, ०९ साउन २०७३, १३ : ५०
काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा प्रहरीले शनिबार बेबारिसे अवस्थमा महंगो टेलिभिजन बरामद गरेको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन ट्याक्सी पार्किङ एरियाबाट प्रहरीले शनिबार वेवारिसे अवस्थामा सामासुङ कम्पनीको ३२ ईन्चका ८ वटा एलईडी टि.भी. हरु बरामद गरेको हो ।
त्यसको मूल्य १ लाख ६० हजार रुपैया बराबरको रहेको प्रहरीले बताएको छ ।
बरामद टिभीहरुले प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालयमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण