बाग्मती उर्लिदाँ सुकुम्बासीको बिचल्ली (फोटो फिचर)
मङ्गलबार, ११ साउन २०७३, १३ : ४६
काठमाडौं – सोमबार रातीदेखि निरन्तर परेको वर्षाले बल्खु पुलमुनिको सुकुम्बासी बस्तीलाई जलमग्न बनाएको छ । मंगलबार बिना बागमती खोला बढेर पसेपछि उक्त बस्तीका सयौं घरमा क्षती पुर्याएको छ ।
त्यस क्षेत्रका ४०० सय घरमध्ये २५ वटा घरको लालपूर्जा छैन । उनीहरु विगत १० वर्षदेखि खोलाको किनारामा पर्खाल लगाएर बस्दै आएका थिए । निरन्तरको पानीले मंगलबार बिहान दुई बजे पर्खाल भत्किएपछि धेरैजसोको घरभित्र पानी पस्यो । खाद्यान्न, लत्ता कपडा सबै बगाएको छ ।
सबैतिर पानी पसेपछि राती कालिमाटी बृत्तका प्रहरी पुगेर उनीहरुको उद्दार गरेको थियो । अहिले उनीहरुलाई त्यहाँबाट सारेर सुकुम्बासी टोलको गुम्बामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण