कांग्रेस सांसाद्ले नम्बाङलाई ‘ग्याङको नेता’ भनेपछि हंगामा
मङ्गलबार, ११ साउन २०७३, १६ : ०३
काठमाडौँ - व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्ने क्रममा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उनको त्यस भनाईलाई अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
सांसद चौधरीले एमालेका उपनेता सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भनी सम्बोधन गरेपछि एमालेका सांसदले उठेर नियमापत्ति गरेका थिए । त्यसपछि सभामुखसँग समय लिई एमालेका कृष्णभक्त पोखरेलले चौधरीले अमर्यादित भाषा प्रयोग गरेको भनी आलोचना गरेका थिए ।
त्यसपछि सभामुख घर्तीले सबै सदस्यलाई शिष्ट र मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण