शशांकले भने, ‘मैले पुनर्जीवन पाएँ’
बुधबार, १२ साउन २०७३, १० : २०
काठमाडौं – आकस्मिक रुपमा स्वास्थ्यमा खराबी देखिएपछि दुई साता अस्पतालमा बिताएर घर फर्किएका कांंग्रेस सभापति शशांक कोइरालाले आफूले पुनर्जीवन पाएको अनुभूति गरिरहेको बताएका छन् ।
गत बुधबार अस्पतालबाट डिस्चार्ज भएका कोइरालाले समाजिक सञ्जाल फेसबुकमा सुभेच्छुकहरुलाई धन्यवाद दिँदै अब छिट्टै जनताको सेवामा फर्कने आशा व्यक्ति गरेका छन् ।
उनले लेखेका छन्,
आकस्मिक रुपमा स्वास्थ्यस्थिति बिग्रन गइ लामो समयसम्मको चिकित्सकहरुको अथक प्रयास र सम्पुर्ण नेपाली जनताको माया र शुभेक्षाको कारण आज पुनर्जीवन पाएको अनुभुति गरेको छु।अब पुनः नेपाली जनताको सेवामा छिट्टै फर्किन सक्ने आशा लिएको छु।यहाँहरुको साथ सहयोग र माया प्रती सधै आभारी रहनेछु। जय नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण