यस्तो हुन्छ बच्चालाई घरमा एक्लै छोड्दा, हेरौं हाँस्यास्पद फोटोफिचर
शुक्रबार, १० भदौ २०७३, १६ : १५
बच्चाहरु निकै चकचके र जिद्दी हुन्छन् । उनीहरुलाई नगर भनेको कुरा नै गर्नुपर्छ र नखाउ भनेको कुरा नै खानु पर्छ । आमा बुवाको कडा निगरानीमा रहँदा त बच्चाहरु उट्पट्याङ कामहरु गर्न छोड्दैनन् भने उनीहरुलाई घरमा एक्लै छोड्दाका हविगत कस्तो होला । त्यो हामी तपाईंलाई देखाउँदैछौं । घरमा बच्चालाई एक्लै छोड्दा यस्ता देखिन्छन् तपाईंको ‘मुटुको टुक्रा’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिताका लागि ‘जीवनदाता’ बने दुई छोरी
-
मधेस प्रदेशका स्थानीय तहमा युरिया र डीएपी मल वितरण
-
१० बजे १० समाचार : सुधनबारेकाे छानबिन प्रतिवेदन गुपचुपदेखि नेकपामा झलनाथको विद्रोहसम्म
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण