२० वर्षपछि महिलाको शरिरमा आउँछन् यी ६ परिवर्तन
उमेरसँगै महिलाको शरिरमा थुप्रै प्रकारको परिवर्तन आउने गर्दछ । आज हामी तपाईंलाई जो सुकै महिलाले २० वर्ष पार गरेपछि उनको शरिरमा कस्तो प्रकारको परिवर्तन आउँछन् भन्ने विषयमा यहाँ जानकारी दिइएको छ ।
तौल बढ्छः उमेर २० पार छ भने महिलाको मेटाबोलिजम स्लो हुन्छ । यस कारण तौल बढ्ने समस्या हुनसक्छ ।
रौंः २० वर्षपछि महिलाको छाती र पेटमा रौं आउन थाल्छन् ।
महिनावारीः हर्मोनमा उतारचढाव हुने भएकाले महिला २० वर्ष काटेपछि महिनावारी सहि समयमा नहुन सक्छ ।
कपालमा असरः २० वर्ष पार भएपछि हर्मोनमा परिवर्तन भएकाले महिलाको कपाल रुखो हुनसक्छ ।
डन्डिफोरः महिलाको शरिरमा हर्मोनमा परिवर्तनका कारण डन्डिफोर र छाला रुखो हुने समस्या हुनसक्छ ।
प्रतिरोधात्मक क्षमता बढ्छः २० वर्ष कटेपछि हर्मोन परिवर्तन हुने भएकाले महिलाको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
निप्पल पहिलेभन्दा भिन्न देखिनेः यो परिवर्तन सबैमा हुन्छ भन्ने छैन । तर धेरैजसो युवतीको निप्पलको आकार र रङमा परिवर्तन आउन सक्छ । यसको आकार ठूलो हुनुका साथै यो अझै कालो देखिन्छ जुन निकै साधारण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण