सोलु खोला हाइड्रोको मुख्य लगानीकर्ता एनएमबि बैंक
बिहीबार, २७ माघ २०७३, १५ : १६
काठमाडौै–एनएमबि बैक लिमिटेड १८ मेघावाटको अप्पर सोलु खोला हाईड्रोपावर प्रोजेक्टको मुख्य लगानीकत्र्ता हुने भएको छ ।
सोलुखुम्बु जिल्लाको बेनी र तामाखानीमा निमार्ण हुन लागेको हाईड्रोपावर प्रोजेक्टकमा एनएमबि बैंकको अगुवाई रहनेछ भने, सह—वित्तीयकरण गर्ने अन्य बैकहरु क्रमशः नेपाल बाङ्गलादेश बैंक, भिबोर सोसाइटी डेभलप्मेन्ट बैंक, तथा सिद्धार्थ डेभलप्मेन्ट बैंकहरुको लगानी रहने छन् ।
१८ मेघावाट क्षमता भएको अप्पर सोलु खोला हाईड्रोपावर प्रोजेक्टका कुल लागत रु ३.२७ अर्वको लगानी रहनेछ । जसमध्ये बैकहरुको कुल रु २.२० अर्वको लगानी हुनेछ ।
हालसम्म एनएमबि बैकले कुल ३० वटा हाईड्रो प्रोजेक्टकहरुमा लगानी गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण