मोडल अफ इरामा ३० प्रतियोगी
शुक्रबार, २९ वैशाख २०७४, १० : ५७
काठमाडौ, बैशख २९ –मोडलिङमा सक्रिय युवा–युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ इरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिस्पर्धा हुने भएको छ । क्रेजोना मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘मोडल अफ इरा सिजन–२’ ले आयोजना गरेको अडिसनबाट १५ जना महिला तथा १५ जना पुरुष मोडलहरु अन्तिम प्रतियोगिताका लागि छनोट भएका हुन् ।
मोडल अफ इराका प्रतिस्पर्धिहरुलाई कोरिग्राफरद्वय सनिश शाक्य तथा सोनी खड्काले प्रशिक्षण दिइरहेका छन् । शाक्य म्यानहन्ट इन्टरनेशनल–२०१२ का विजेता हुन् भने खड्का सुपर मोडल इन्टरनेशनल–२०१५ की विजेता हुन् ।
१५ गते प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न हुनेछ । विजेतालाई नगद पुरस्कारका साथै एभरेष्ट फिल्म एकेडेमीको तर्फबाट छात्रवृत्तिसहित मोडलिङका विभिन्न अवसरहरु प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण