काभ्रेमा मतदान केन्द्र नजिक बम, मतदाता त्रसित
आइतबार, ३१ वैशाख २०७४, ०८ : ३६
काभ्रे – स्थानीय तहको पहिलो चरणको निर्वाचनको दिन काभ्रेमा बम फेला परेको छ ।
काभ्रेको पाँचखाल नगरपालिकामा आइतबार बिहान बम फेला परेको हो । मतदान केन्द्र नजिक बम फेला पर्दा मतदाताहरू त्रसित भएका छन् ।
समाज कल्याण मतदान केन्द्र नजिक बम फेला परेको हो । पाँचखाल नगरपालिकाका सुरक्षाकर्मीको बम डिस्पोजल टोली ।
हिजो राति मात्र काभ्रेको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ ।
हिजो (शनिबार) राती साढे १० बजे गाेली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण