बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोलखामा झडप, १७ राउण्ड फायर

आइतबार, ३१ वैशाख २०७४, ०८ : ५३
आइतबार, ३१ वैशाख २०७४
दोलखा, बैशाख ३१ –स्थानीय निर्वाचनका क्रममा दोलखाको तामाकोशी गाउपालिका – ३ मा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । कांग्रेस–एमाले कार्यकर्ताबीच विवाद सुरु भएपछि पछि झडप भएको प्रहरीले जनाएको छ । आज बिहान मतदाता नामावलीको बारेमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडप भएको स्थानीयले बताएका छन् । झडका क्रममा १७ राउण्ड हवाइ फायर समेत भएको छ । प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप