डाेल्पामा मतदान सुरु : ३ स्थानमा सम्पर्क हुन सकेन
आइतबार, ३१ वैशाख २०७४, ०९ : ०७
-रामचन्द्र न्याैपाने
डाेल्पा ३१ बैशाख - डाेल्पाका मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढंगले मतदान कार्य सुरु भएको छ।उपल्लो डाेल्पाका तीन ठाउँ बाहेक अन्य मतदान केन्द्रहरुमा मतदान सुरु भईसकेकाे जिल्ला निर्वाचन कार्यलय डाेल्पाले जनाएकाे छ।
उपल्लाे डाेल्पाका पुरानाे कलाङ,धेराङ,कागकाेटमा संञ्चार समस्याको कारण फाेन सम्पर्कहुन सम्पर्क हुन नसकेकाे कार्यलयकाे भनाई छ ।
डाेल्पामा जम्मा ६६ वटा मतदान केन्द्र ताेकिएता पनि शे-फाेक्सुन्डाे गाँउपालिकामा सबै पद निर्विरोध भएपछि अहिले ५६ वटा केन्द्रमा मतदान भईरहेकाे छ ।डाेल्पामा जम्मा १६७०३ मतदाता छन् ।
यहाँको त्रिपुरा सुन्दरी नगरपालिका स्थित धर्मशाला चाैरमा पनि ताेकेकै समयमा मतदान सुरु भएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण