पोखरा महानगरपालिकासहितका वडामा मतदान सुरु
आइतबार, ३१ वैशाख २०७४, ०९ : १९
पोखरा स्थानीय तहको निर्वाचनको प्रथम चरणअन्तर्गत कास्की जिल्लामा आज बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ ।
जिल्लाअन्तर्गतका पाँच स्थानीय तह पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ«े, मादी र रुपा गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित सम्पूर्ण वडामा वडाध्यक्ष र सदस्य गरी कुल ३७० पदका लागि निर्वाचन गरिन लागिएको हो ।
कास्कीमा कुल दुई लाख २४ हजार ८११ मतदाता रहेकामा पोखरा लेखनाथ महानगरपालिकामा मात्र एक लाख ६८ हजार ६७ मतदाता रहेका छन् ।
जिल्लामा कुल मतदातामध्ये एक लाख चार हजार ५७६ पुरुष, एक लाख २० हजार २३० महिला र पाँचजना तेस्रोलिङ्गी मतदाताले आजको निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण