शान्तिपूर्ण मतदान : बिहानैबाट सर्वसाधारण लाइनमा (शंखरापुर नगरपालिकाको फोटोफिचर )
आइतबार, ३१ वैशाख २०७४, ०९ : २६
काठमाडौ, बैशाख ३१ – स्थानीय तह निर्वाचन अन्र्तगत पहिलो चरणमा आईतबार ३ वटा प्रदेशका ३४ जिल्लामा मतदान सुरु भएको छ । स्थानीय तह निर्वाचन अन्र्तगत आईतबार प्रदेश ३ ,४ र ६ मा बिहान ७ बजे देखि मतदान सुरु भएको हो । संविधानसभाद्धारा संविधान घोषणापछि संघीय स्वरुपमा स्थानीय सरकारका लागि आज ३४ जिल्लाका मतदाताले आफ्ना जनप्रतिनिधि चुन्दै छन् ।
बीस बर्ष पछिभएको स्थानीय जनप्रतिनिधि चुन्ने यो अवसरमा मतदाताको निकै उमंग र उत्साह देखिएको छ । राजधानी उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरमा शान्ति पुर्ण रुपमा उत्साह र उमंगका साथ मतदान भईरहेको छ । मतदाताहरु आफ्नो मतदाता परिचय पत्रका साथ मतदान गर्नका बिहानैबाट लामबद्ध छन् ।
छिटो र सजिलोसंग मतदान सम्पन्न गराउनका लागि सबै केन्द्रले महिला पुरुषका लागि छुट्टाछुट्टै लाईनको व्यवस्था गर्नुका साथै वृद्धवृद्धा र असक्तका लागि भने लाईन बस्न नपर्ने व्यवस्था मिलाएका छन् ।
काठमाडौंको शंखरापुर नगरपालिकाको नविनग्रम मतदान केन्द्रमा भोट हाल्न बसेका सर्वसाधारण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण