दुई घण्टामा २० प्रतिशत मतदान
आइतबार, ३१ वैशाख २०७४, १० : ०४
काठमाडौ, बैशाख ३१ – बिहान सात बजेबाट सुरु भएको सथानीय तहको निर्वाचनमा उत्साहजनक मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले बिहान सातदेखि नौ बजेसम्म दुइ घण्टाको अवधिमा २० प्रतिशत मत खसेको जनाएको छ । आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माका अनुसार मतदाताहरु तोकिएको मतदान केन्द्रमा विहानैबाट आफ्ना जनप्रतिनिधिहरुलाई मत दिन लामबद्ध छन् ।
पहिलो चरणको स्थानीय निर्वाचनमा तीन प्रदेशका ३४ जिल्लाका झण्डै ५० लाख मतदाताले आज मतदान गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण